प्रमुख प्रतिपक्षी नेकपा (माओवादी केन्द्र)ले पदाधिकारीको आकस्मिक बैठक बोलाएको छ।साढे ८ बजे पार्टी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’को खुमलटार निवासमा बस्नेगरी बैठक बोलाइएको हो।
Posted inSamachar
खुमलटारमा माओवादीको आकस्मिक पदाधिकारी बैठक