शुक्रबारदेखि प्रदर्शन हुने फिल्म ‘गुन्यु चोलो :द ड्रेस’ को बुकिङ खुला भएको छ। हलहरूले सिनेमाको शो निकाल्दै प्रि-बुकिङ ओपन गरेका हुन् ।‘जनै हराएको मान्छे’, ‘माग्ने राजा’, ‘कोशेढुंगा’ लगायत चलचित्र हलमा हुँदा यस फिल्मले सन्तोषजनक शो पाएको छ। देशकै ठूलो मल्टिप्लेक्स चेन क्यूएफएक्सले काठमाडौँमा मात्रै पहिलो दिन शुक्रबारलाई १४ शो छुट्टयाएको छ। समुन्द्र भट्टको निर्देशन रहेको यो फिल्म ‘गुन्यु चोलो : द ड्रेस’ लैंगिक अल्
Posted inSamachar
खुल्यो भोलिबाट रिलिज हुने फिल्म ‘गुन्यु चोलो :द ड्रेस’ को बुकिङ

