नागरिक उन्मुक्ति पार्टीकी अध्यक्ष रञ्जिता श्रेष्ठले संसदीय दलका नेताबाट गंगाराम चौधरीलाई बर्खास्त गरेकी छन्। उनले चौधरीलाई बर्खास्त गरेको जानकारीसहितको पत्र संघीय संसद् सचिवालयमा पठाएकी छन्।
Posted inSamachar
गंगाराम चौधरी संसदीय दलको नेताबाट बर्खास्त, रञ्जिताले पठाइन् संसद्मा पत्र

