नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले बिहीबा साँझ आफ्नो निवासमा पार्टी पदाधिकारीसँग छलफल गरेका छन्। छलफल पार्टीको महाधिवेशन केन्द्रित थियो। छलफलमा महामन्त्री गगनकुमार थापाले देउवालाई नै विशेष महाधिवेशन गरेर पार्टी र देशलाई फाइदा पुग्ने काम गर्न भनेका थिए। ‘संस्थापनपक्षले नै नियमित भ्याइँदैन भनेको छ। नियमित गर्नुपर्छ भनेर कुरा गरेकै डेढ महिना पूरा भयो,’ छलफलमा सहभागी एक पदाधिकारीले महामन्त्री थापालाई उदृत गर्दै भने, ‘सभापतिको हितका लागि पनि सभापति आफैँले विशेष महा
Posted inSamachar
गगनको प्रस्ताव- तत्काल विशेष महाधिवेशन गरौँ, देउवाको जवाफ- पार्टी फुटेको म हेर्न सक्दिनँ

