नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापाले आफू हाँस्यव्यंग्य कार्यक्रममा सहभागी हुनै छाडेको बताएका छन्।महामन्त्री थापाले मर्यादित भाषाको प्रयोग नभएकाले आफूले त्यस्ता कार्यक्रममा सहभागी हुन नसकेको बताएका हुन्।शुक्रबार काठमाडौंमा कवि विसुकुमार केसीद्वारा लिखित कविता संग्रह पागल हुन कहाँ सजिलो छ र? को विमोचन कार्यक्रममा बोल्दै उनले व्यंग्य चेत सम्बन्धित पक्षले मनन गर्नसक्ने खालको हुनुपर्ने भएकाले सोही अनुसारको साहित्य सृजना लाग्न पनि स्रष्टाहरूलाई आग्रह गरे।जसमाथि साहित्यले कटाक्ष गर्न खोजेको हो,
Posted inSamachar
गगन भन्छन्ः आजभोलीका हाँस्यव्यंग्य कार्यक्रम मर्यादित भएनन्

