मित्रराष्ट्र चीनले २०८० सालको कात्तिक अन्तिम साता एकाएक मुस्ताङसँग जोडिएको कोरला नाका संचालनको घोषणा गर्यो।चीनले नेपालका तत्कालीन प्रधानमन्त्री प्रचण्डको राजकीय भ्रमणको क्रममा भएको सहमति अनुसार कोरला (नेचुङ–लिजी) नाका सञ्चालनमा ल्याइएको थियो। तिब्बतको जोङ्वा काउन्ट्रीअन्तर्गत पर्ने कोरला नाकामा चीनले विशाल संरचना निर्माण गरेको छ। सो भन्सार नाकाको भ्रमण गरेर फर्केका नेपाल उद्योग वाणिज्य महासंघका पूर्वअध्यक्ष आनन्दराज मुल्मीका अनुसार नेपाल–तिब्बत सीमाको २४ नम्बर सीमास्तम्भ नज
Posted inSamachar
गण्डकीका मुख्यमन्त्रीको तिब्बत भ्रमण: कोरला नाका सञ्चालन र पर्यटन प्रवर्द्धनबारे छलफल

