नेपाल पुलिस स्कुल बेलचौतारा, तनहुँले मंसिर १७ देखि २१ गतेसम्म गण्डकी प्रदेश स्तरीय फुटबल प्रतियोगिता आयोजना गर्दैछ। प्रतियोगिता विद्यालयस्तरीय फुटबल विकासलाई निरन्तरता दिने उद्देश्यले आयोजना गरिएको हो।प्रतियोगितामा गण्डकी प्रदेशभित्र कक्षा १० सम्मका १६ वर्षमुनिका विद्यार्थीहरूले भाग लिन सक्नेछन्। १६ विद्यालय सहभागी हुने यस कार्यक्रममा पहिलो प्राथमिकता तनहुँका विद्यालयलाई दिइनेछ। सहभागी विद्यार्थीहरूले परिचयपत्र, जन्मदर्ता प्रमाणपत्र र पछिल्लो त्रैमासिक परीक्षाको अंकपत्र पेश गर्नु पर्नेछ।प्रतियोग
Posted inSamachar
गण्डकी प्रदेश स्तरीय फुटबल प्रतियोगिता बेलचौतारा पुलिस स्कुलमा

