धादिङको गल्छी गाउँपालिका–४ मास्टारस्थित पृथ्वी राजमार्गमा बोलेरोको ठक्करबाट एक वृद्धको ज्यान गएको छ।आइतबार (आज) साँझ ६ बजेतिर काठमाडौँबाट गजुरीतर्फ जाँदै गरेको बागमती प्रदेश ०१–०२७ च ०३४० नम्बरको बोलेरोले बाटो क्रस गर्दै गरेका स्थानीय ७० वर्षीय यज्ञराज अधिकारीलाई ठक्कर दिएको धादिङ प्रहरीले जनाएको छ।बोलेरोको ठक्करबाट गम्भीर घाइते भएका अधिकारीलाई तत्काल उपचारका लागि प्राथमिक स्वास्थ्य केन्द्र गजुरी पठाइएकोमा उपचारको क्रममा ७ बजेतिरको समयमा चिकित्सकले उनलाई मृत घोषणा गरेको धादिङ प्रहरी
Posted inSamachar
गल्छीमा बोलेरोको ठक्करबाट ७० वर्षीय वृद्धको मृत्यु

