मकवानपुरको भीमफेदी गाउँपालिका-६, जुरिखेतका सिंहबहादुर रानामगर दुई दशकअघि विदेश गए। तर मलेसियाको रोजगारीले सन्तोषजनक हुन सकेन।त्यसपछि उनी गाउँ फर्किए र बारीका पाटामा गाजर रोपे। चिसो हावापानी, कालो खुकुलो बलौटे माटो र चौबिसै घण्टा धाराको पानीले गाजर खेती मौलायो। तीन/चारवटा गाजर नै १ किलोको हुन थाल्यो। उनले गाजर खेती गर्न लागेको देखेपछि छरछिमेकीले पनि खेतबारीमा मकै, कोदो र फापर लगाउन छाडे। अर्थात् उनीहरूले पनि गाजर खेतीतर्फ आकर्षित भए। हेटौँडा-भीमफेदी सडक हुँदै काठमाडौ
Posted inSamachar
‘गाजर गाउँ’ बन्दै जुरिखेत, गाजर खेती बन्यो स्थानीयको भरपर्दो आयस्रोत (तस्बिरहरू)

