८ भदौ, काठमाडौं । गाजामा युद्धविराम गर्न माग गर्दै शनिबार हजारौं मानिस इजरायलका सडकमा उत्रिएका छन्। बीबीसीका अनुसार, धेरै शहरमा भएका विरोध र्यालीमा ठूलो संख्यामा जनसमूह सहभागी भएका छन् । प्रदर्शनकारीहरूका अनुसार सेनाद्वारा गाजा सिटी कब्जा गर्ने योजनाले बाँकी रहेका बन्दीहरूको जीवन जोखिममा पार्न सक्छ। इजरायलका पूर्व रक्षा मन्त्री बेनी ग्यान्ट्जले बन्दीहरूको रिहाइलाई प्राथमिकता दिँदै अस्थायी राष्ट्रिय…
Posted inSamachar
गाजामा युद्धविराम र बन्दी रिहाइको माग गर्दै इजरायलमा प्रदर्शन
