नेकपा (एमाले)का पोलिटब्युरो सदस्य महेश बस्नेतविरुद्ध बुधबार बिहान धनगढी विमानस्थलमा जेनजी युवाले चर्को नाराबाजी गरेका छन्। राष्ट्रिय युवा संघको कार्यक्रममा सहभागी हुन उनी धनगढी पुगेका हुन्।विमानस्थलमा प्रदर्शनकारीहरूले ‘गुण्डुको गुण्डाः गो ब्याक, हत्याराको चेलो, हत्यारालाई कारबाही गर’ लगायतका नारा लेखिएका प्लेकार्ड प्रदर्शन गरेका थिए। जिल्ला समन्वय समितिको हलमा युवा संघको कार्यक्रम चलिरहँदा पनि बाहिर युवाहरूको प्रदर्शन जारी राखे।लगातार प्रदर्शनको क्रम बस्नेतविरुद्ध भएको यो पहिलो घटना
Posted inSamachar
‘गुण्डुको गुण्डा गो ब्याक’ भन्दै महेश बस्नेतविरूद्ध प्रदर्शन

