नेकपा (एमाले) जनसंगठन समन्वय संयन्त्रले ‘युथ भोलिन्टियर फोर्स’को भेला गरेको छ।आइतबार अध्यक्ष केपी शर्मा ओलीको भक्तपुरस्थित गुन्डुमा रहेको निवासमा भेला भएको हो। आगामी मंसिर २७ गतेदेखि काठमाडौँमा हुने एमालेको ११औं राष्ट्रिय महाधिवेशनलाई सफल त्यो भेला गरिएको बताइएको छ।
Posted inSamachar
गुन्डुमा एमालेको ‘युथ भोलिन्टियर फोर्स’को विशेष भेला (तस्बिरहरू)

