१४ भदौ, गुल्मी । गुल्मी जिल्लाको उनाएचौरमा १३२ केभी क्षमता भएको सबस्टेशन निर्माण सम्पन्न भए पनि हस्तिचौर सामुदायिक विद्युतीकरण क्षेत्रमा समस्या जस्ताको तस्तै रहेको छ । जिल्लाको इस्मा गाउँपालिका वडानम्बर–१,२ का हस्तिचौर क्षेत्रमा वर्षौंदेखि विद्युत आपूर्तिमा समस्या रहँदै आएको छ । पहिले बुटवलमा रहेको सबस्टेशनबाट गुल्मीमा विद्युत वितरण हुँदै आएको थियो जसका कारण लामो दूरीमा…
Posted inSamachar
गुल्मीमा १३२ केभी क्षमताको सबस्टेशन बन्यो तर समस्या उस्तै
