गुल्मीमा आगलागीमा परेर एक युवतीको मृत्यु भएको छ।धुर्कोट गाउँपालिका-५ बस्तु अमराई निवासी २५ वर्षीया जुना बिकको आज बिहान आगोले जलेर मृत्यु भएको हो। जिल्ला प्रहरी कार्यालय गुल्मीका डीएसपी गंगाबहादुर सारुले दिएको जानकारी अनुसार परिवारका सदस्यले उनको मानसिक अवस्था कमजोर रहेको बताएका छन्।उनले आफैँले शरीरमा घरमा आगो लगाएको हुन सक्ने आशंका प्रहरीले गरेको छ। आगलागीबाट घरमा पनि क्षति पुगेको छ। झण्डै तीन लाखभन्दा बढीको क्षति भएको अनुमान प्रहरीले गरेको छ। ‘उनले आफैँले आगो लगाएकी हुन् कि अन्य
Posted inSamachar
गुल्मीमा २५ वर्षीया युवतीले आफ्नै शरीरमा आगो लगाएको आशंका

