आम जनता पार्टी (आजपा) का अध्यक्ष तथा पूर्वमन्त्री प्रभु साहले गृहमन्त्री ओमप्रकाश अर्यालको भूमिका शंकास्पद र विवादस्पद भएको भन्दै तत्काल राजीनामा माग गरेका छन्। जेन–जी आन्दोलनमा युवाहरूको हत्या गर्नेहरूलाई यो सरकारले जोगाउन खोजेको उनको आरोप छ।पर्साको पर्सागढीमा शनिवार आयोजित शुभकामना कार्यक्रमलाई सम्बोधन गर्दै साहले भने, ‘भदौ २३ गते युवाहरूमाथि नरसंहार गरियो, उनीहरूको छाती र टाउकोमा ताकी–ताकी गोली हानिएको छ। अहिलेसम्म हत्याराहरूलाई पक्राउ गर्न नसक्ने यो सरकारको अब काम छैन, गृहम
Posted inSamachar
गृहमन्त्री अर्यालको भूमिका शंकास्पद देखियो: प्रभु साह

