गृहमन्त्री अर्यालले गरे आईजीपी खापुङलाई बिदाइ

गृहमन्त्री अर्यालले गरे आईजीपी खापुङलाई बिदाइ

गृहमन्त्री ओमप्रकाश अर्यालले बुधबार रातिदेखि कार्यकाल सकिएर सेवानिवृत्त हुन लागेका आईजीपी चन्द्रकुबेर खापुङलाई बिदाइ गरेका छन्। गृहमन्त्रालयमा एक कार्यक्रम गरी अर्यालले खापुङको बिदाइ गरेका हुन्। उनले प्रहरी सेवामा रहँदा र नेतृत्वमा छोटो समय रहँदा पनि प्रहरीको मनोबल उच्च बनाउने काम गरेको भन्दै प्रशंशा गरे।  ३० वर्षीय अनिवार्य सेवा पश्चात् बिदा हुन लागेका खापुङलाई सुखद् अवकाश जीवनको बधाई दिँदै मन्त्री अर्यालले उनको अनुभव अवकाश जीवनपछि पनि राष्ट्रलाई काम लाग्ने बताए।  

Read the news at:
गृहमन्त्री अर्यालले गरे आईजीपी खापुङलाई बिदाइ

You may also like:

विपद् प्रतिकार्यलाई सरकारले सशक्त बनाउनुपर्छ: प्रचण्ड
गृहमन्त्री अर्यालले गरे आईजीपी खापुङलाई बिदाइ

संघीय संसदको बैठकमा प्रमुख प्रतिपक्षी दलका नेता, नेकपा (माओवादी केन्द्र) का अध्यक्ष एवम् पूर्व प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले हालैको बाढीपहिरोका Read more

प्रतिनिधिसभा बैठकमा माओवादी अध्यक्ष प्रचण्डको सम्बोधन LIVE
गृहमन्त्री अर्यालले गरे आईजीपी खापुङलाई बिदाइ

३० असार, काठमाडौं । प्रतिनिधिसभाको बैठक अहिले चलिरहेको छ । सोमबारको बैठकमा प्रतिपक्ष दल नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल Read more

गम्भीर समीक्षा नगर्ने हो भने देश निकै ठुलो विस्फोटतिर जाने अवस्था छ : प्रचण्ड
गृहमन्त्री अर्यालले गरे आईजीपी खापुङलाई बिदाइ

गम्भीर समीक्षा नगर्ने हो भने देश निकै ठुलो विस्फोटतिर जाने अवस्था छ : प्रचण्ड Read news on Ratopati.com

रहिनन् चर्चित भारतीय अभिनेत्री सरोजा देवी
गृहमन्त्री अर्यालले गरे आईजीपी खापुङलाई बिदाइ

दक्षिण भारतीय अभिनेत्री सरोजा देवीको निधन भएको छ। बुढ्यौलीका कारण हुने शारीरिक समस्याका कारण ८७ वर्षको उमेरमा निधन उनकाे भएको Read more

ALSO READ  दिक्तेलका मेयरले काठमाडौंमा सुरु गरे ‘सत्याग्रह'

Comments

No comments yet. Why don’t you start the discussion?

Leave a Reply

Your email address will not be published. Required fields are marked *