गृहमन्त्री रमेश लेखकले राजीनामा दिने भएका छन्।कांग्रेसको बैठकमा गृहमन्त्रीको भूमिकामाथि प्रश्न उठेको थियो। ठूलो मानवीय क्षति हुने गरी बल प्रयोग गरेको भन्दै नेताहरूले प्रश्न उठाएका थिए। ‘घटनाको जिम्मेवारी लिँदै लेखकले राजीनामा दिनुपर्ने निष्कर्ष बैठकले निकालेको छ, अब उहाँको राजीनामा आउँछ,’ कांग्रेसका एक पदाधिकारीले नेपालखबरलाई भने।
Posted inSamachar
गृहमन्त्री लेखकले राजीनामा दिने

