गोपाल किराँती नेतृत्वको देशभक्त समाजवादी मोर्चा माओवादी केन्द्रमा समाहित भएको छ। माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड र मोर्चाका अध्यक्ष किराँतीले सहमती पत्र सार्वजनिक गर्दै किराँती नेतृत्वको मोर्चा माओवादी केन्द्रमा समाहित भएको जानकारी दिएका हुन्। कात्तिक १५ गते नै दुई दलबीच यस्तो सहमती भए पनि पत्र भने आज मात्रै सार्वजनिक गरिएको हो।
Posted inSamachar
गोपाल किराँती नेतृत्वको देशभक्त समाजवादी मोर्चा माओवादी केन्द्रमा समाहित

