बंगालको खाडीमा विकसित चक्रवात ‘मोन्था’को प्रभाव कात्तिक १३ गते बिहीबार दिउँसोदेखि १५ गते शनिबार बिहानसम्म नेपालका बागमती, मधेस र कोसी प्रदेशमा पर्ने देखिएको जल तथा मौसम विज्ञान विभागले जनाएको छ। उक्त प्रणालीको प्रभावले मधेस र कोसी प्रदेशका धेरै स्थान तथा बागमती प्रदेशका केही स्थानमा मध्यम वर्षाको सम्भावना छ भने मधेस र कोसी प्रदेशका एक-दुई स्थानमा भारी वर्षाको सम्भावना छ। साथै गण्डकी र लुम्बिनी प्रदेशका पूर्वी भूभागका थोरै स्थानमा हल्
Posted inSamachar
चक्रवात ‘मोन्था’का कारण बिहीबारदेखि शनिबारसम्म यी प्रदेशमा वर्षा, हिमपात र बाढीको सम्भावना

