म्युजिक लबस्टोरी बलिउड फिल्म ‘सैयारा’ ले बक्सअफिसमा आक्रामक कमाइ गरेको छ। यस फिल्मले तीनदिनमा घरेलु बक्सअफिसमा ८३ करोड भारतीय रुपैयाँ नेट कलेक्सन गरेको छ।गत शुक्रबार रिलिज भएको यस फिल्मले पहिलो दिन २१ करोड भारुको ओपनिङ गरेको थियो। शनिबार २५ करोड कमाएको फिल्मले आइतबार भने ३७ करोड नेट कलेक्सन पुगेको छ।यो फिल्म सन् २०२५ मा उत्कृष्ट सफल फिल्म मात्रै बनेको छैन। तर, यो नयाँ कलाकार अभिनीत सबैभन्दा धेरै कमाउने हिन्दी फिल्म बनेको हो। यस फिल्ममा अहान पाण्डे र अनीत पड्डा मुख्य भूमिकाम
Posted inSamachar
चर्चामा रहेको बलिउड फिल्म ‘सैयारा’ ले तीनदिनमा कति कमायो?

