सरकारले विभिन्न चारवटा स्वास्थ्य विज्ञान प्रतिस्ठानमा उपकुलपति नियुक्त गरेको छ।मंगलबार बसेको मन्त्रिपरिषद बैठकले उपकुलपति नियुक्त गरेको हो। मन्त्रिपरिषद् स्रोतका अनुसार बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान, धरानको उपकुलपतिमा प्राडा विक्रम प्रसाद श्रेष्ठ नियुक्त भएका छन्।यस्तै, पाटन स्वास्थ्य विज्ञानको लागि प्राडा बुद्धि पौडेल नियुक्त भएका छन् भने पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानको लागि प्राडा भरत बहादुर खत्री नियुक्त भएका छन्।कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानको लागि डा पुजन कुमार
Posted inSamachar
चार स्वास्थ्य विज्ञान प्रतिस्ठानमा उपकुलपति नियुक्त

