चितवनमा जिप दुर्घटना हुँदा वृद्धको मृत्यु

चितवनमा जिप दुर्घटना हुँदा वृद्धको मृत्यु

चितवनको इच्छाकामना गाउँपालिका-२ हपनीमा गएराति जिप दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ भने दुई जना घाइते भएका छन्।जिल्ला प्रहरी कार्यालय, चितवनका प्रवक्ता रवीन्द्र खनालका अनुसार  फिस्लिङबाट हपनीतर्फ गइरहेको जिप दुर्घटना हुँदा हपनीका ८० वर्षीय वीरबहादुर प्रजाको मृत्यु भएको हो।दुर्घटनामा हपनीकै कर्णबहादुर प्रजा  र विष्णु प्रजा घाइते भएका छन्। घाइते दुवै जनालाई उपचारका लागि भरतपुर लगिएको छ। जिपमा चालकसहित चार जना सवार थिए। जिप चालक विकास प्रजालाई प्रहरीले नियन्त्रणमा लिएको छ।

Read the news at:
चितवनमा जिप दुर्घटना हुँदा वृद्धको मृत्यु

You may also like:

विपद् प्रतिकार्यलाई सरकारले सशक्त बनाउनुपर्छ: प्रचण्ड
चितवनमा जिप दुर्घटना हुँदा वृद्धको मृत्यु

संघीय संसदको बैठकमा प्रमुख प्रतिपक्षी दलका नेता, नेकपा (माओवादी केन्द्र) का अध्यक्ष एवम् पूर्व प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले हालैको बाढीपहिरोका Read more

प्रतिनिधिसभा बैठकमा माओवादी अध्यक्ष प्रचण्डको सम्बोधन LIVE
चितवनमा जिप दुर्घटना हुँदा वृद्धको मृत्यु

३० असार, काठमाडौं । प्रतिनिधिसभाको बैठक अहिले चलिरहेको छ । सोमबारको बैठकमा प्रतिपक्ष दल नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल Read more

गम्भीर समीक्षा नगर्ने हो भने देश निकै ठुलो विस्फोटतिर जाने अवस्था छ : प्रचण्ड
चितवनमा जिप दुर्घटना हुँदा वृद्धको मृत्यु

गम्भीर समीक्षा नगर्ने हो भने देश निकै ठुलो विस्फोटतिर जाने अवस्था छ : प्रचण्ड Read news on Ratopati.com

रहिनन् चर्चित भारतीय अभिनेत्री सरोजा देवी
चितवनमा जिप दुर्घटना हुँदा वृद्धको मृत्यु

दक्षिण भारतीय अभिनेत्री सरोजा देवीको निधन भएको छ। बुढ्यौलीका कारण हुने शारीरिक समस्याका कारण ८७ वर्षको उमेरमा निधन उनकाे भएको Read more

ALSO READ  रुकुमपश्चिममा जिप दुर्घटना हुँदा ७ जनाको मृत्यु

Comments

No comments yet. Why don’t you start the discussion?

Leave a Reply

Your email address will not be published. Required fields are marked *