रवि बोपाराको अर्धशतकको सहयोगमा चितवन राइनोजले सिद्धार्थ बैक नेपाल प्रिमियर लिग (एनपीएल) मा लुम्बिनी लायन्ससामु एक सय ४३ रनको लक्ष्य प्रस्तुत गरेको छ। कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा बिहीबार पहिले ब्याटिङ गरेको चितवनले सात विकेटको क्षतिमा एक सय ४२ रन बनाएको हो। चितवनका लागि रवि बोपाराले ५५ बलमा चार चौका र तीन छक्काको सहयोगमा ६६ रन बनाए। उनले ४५ बलमा चार चौका र दुई छक्का प्रहार गर्दै अर्धशतक पूरा गरेका थिए। रविले दुई खेलमा लगातार अर्धशतक बनाएका हुन्। त्यस्तै, १८ बलमा एक छक्काको सहय
Posted inSamachar
चितवनले लुम्बिनीलाई दियो १४३ रनको लक्ष्य

