जापानमा चिनियाँ नागरिकमाथि आक्रमण बढेको भन्दै हङकङका अधिकारीले बासिन्दाहरूलाई सावधानी अपनाउन र व्यक्तिगत सुरक्षालाई प्राथमिकता दिन आग्रह गरेका छन्।बेइजिङले चिनियाँ नागरिकलाई जापानको यात्रा नगर्न भनेको एक दिनपछि शनिबार हङकङको सुरक्षा ब्युरोले पनि अपिल जारी गरेको हो।‘२०२५ को मध्यदेखि जापानमा चिनियाँ नागरिकविरुद्ध आक्रमणका घटना बढ्दै गएका छन्,’ ब्युरोद्वारा जारी गरिएको यात्रा अलर्टमा भनिएको छ।जानै परेको अवस्थामा वा पहिले नै त्यहाँ रहेका बासिन्दालाई सावधानी अपनाउन, व्यक्तिगत सुरक्षामा ध्
Posted inSamachar
चीनपछि हङकङले पनि आफ्ना नगरिकलाई भन्यो- जापान यात्रामा विचार गर्नू

