नेपाली कांग्रेस संस्थापन पक्षका २५ केन्द्रीय सदस्यले पार्टीको १५औँ महाधिवेशन प्रतिनिधि सभा निर्वाचनअघि नै गर्न माग गर्दै केन्द्रीय कार्यालयमा शुक्रबार ज्ञापनपत्र बुझाएका छन्। १४औँ महाधिवेशनमा सभापति शेरबहादुर देउवा समूहमा रहेका उनीहरूले फागुन २१ गते हुने चुनाव परिणाममुखी बनाउन पार्टीको १५औँ महाधिवेशन मंसिर १५ भित्रै सुरु गर्नुपर्ने उल्लेख गरेका छन्।‘आसन्न २०८२ साल फागुन २१ गतेको निर्वाचनलाई परिणाममुखी बनाउन पार्टीको विधान बमोजिम २०८२ साल मङ्सिर महिनाभित्र १५ औ
Posted inSamachar
चुनावअघि नै महाधिवेशन गर्न माग गर्दै देउवानिकट २५ केन्द्रीय सदस्यले पार्टी कार्यालयमा बुझाए ज्ञापनपत्र

