प्रधानमन्त्री सुशीला कार्की र गृहमन्त्री ओमप्रकाश अर्यालले २१ फागुनमै निर्वाचन हुनेमा अविश्वास नगर्न आग्रह गरेका छन्। संवाद र सहमतिका साथ सरकार निर्धारित मितिमा निर्वाचन गराउन प्रतिबद्ध रहेको विश्वास दिलाउने प्रयास पनि उनीहरूले गरेका छन्। बालुवाटारस्थित प्रधानमन्त्री निवासमा विभिन्न सञ्चारमाध्यमका सम्पादकहरूसँग झण्डै तीन घण्टा लामो अन्तर्क्रियाका क्रममा प्रधानमन्त्री–गृहमन्त्री दुवैले उपरोक्त आग्रहसहित सम्पादकहरूमार्फत् राजनीतिक दल, विभिन्न राजनीतिक शक्ति–समूह र आम जनतालाई  
ALSO READ बुढीनन्दाको अलौकिक अनुभव: आँखामा नअटाउने सौन्दर्य, कोही नथाक्ने र भोकै बस्नु नपर्ने यात्रा

