आफ्नो दल भारतीय जनता पार्टी (भाजपा) सम्मिलित राष्ट्रिय जनतान्त्रिक गठबन्धन (एनडीए) ले विधानसभा चुनावमा दुईतिहाइ बहुमत ल्याएपछि भारतका प्रधानमन्त्री नरेन्द्र मोदीले बिहारले विकासको नयाँ उचाइ हासिल गर्ने भावना देखाएको भनी प्रशंसा गरेका छन्। बिहार विधानसभाका २४३ सिटमध्ये २०२ स्थानमा एनडीएले जित हासिल गरेपछि उत्साहित मोदीले मतदाताले जातिवादलाई पूर्ण रूपमा अस्वीकार गरेको दाबी पनि गरेका छन्। शनिबार गुजरातको सुरत पुगेका प्रधानमन्त्री मोदीले बिहारका समाजका सबै वर्गले एनडीएलाई अभूतपूर्व सम
Posted inSamachar
चुनावी नतिजाले उत्साहित मोदीले भने : बिहार आज संसारभर छाएको छ

