नेपाली कांग्रेसका नेता प्रतिनिधि सभाको निर्वाचन सम्पन्न भएपछि संविधान फेरि पूर्ण रूपमा क्रियाशील हुने बताएका छन्।नवनियुक्त अन्तरिम प्रधानमन्त्री सुशीला कार्कीको सिफारिसमा राष्ट्रपति रामचन्द्र पौडेलले शुक्रबार राति संसद् विघटन गर्दै फागुन २१ गतेका लागि प्रतिनिधि सभा निर्वाचन घोषणा गरेका छन्।प्रमुख राजनीतिक दलहरूले यसलाई असंवैधानिक भन्दै संविधानप्रति चिन्ता प्रकट गरिरहेका छन्।तर तिनैमध्ये एक कांग्रेसका नेता रिजालले भने राष्ट्रपतिको निर्णयले मुलुकले त्राण पाएको बताउँदै अब चुनाव गराउन सहयोग गर्नुपर्
Posted inSamachar
चुनाव भएपछि संविधान क्रियाशील हुनेछ : मीनेन्द्र रिजाल

