आइफोन निर्माता कम्पनी एप्पलले आफ्नो एक विशेष प्रोजेक्टमा काम गरिरहेको छ, जसको उद्देश्य सर्वाधिक लोकप्रिय एआई च्याटबोटको रुपमा रहेको च्याटजिपिटीको प्रतिस्पर्धी तयार गर्नु रहेको छ । यसका लागि एप्पलले कम्पनीमा एउटा नयाँ इकाइको स्थापना गरेको छ । समाचार अनुसार उक्त युनिटको नाम AKI हो । यसको विस्तारित रुप चाहिँ Answers, Knowledge and Information हो ।…
Posted inSamachar
च्याटजिपिटीलाई टक्कर दिने एप्पलको तयारी, आइफोन १७ मा आफ्नै च्याटबोट
