पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीले आफ्ना लागि पार्टी केन्द्रीय कार्यालय च्यासलको ढोका बन्द भएपछि थापागाउँमा बेग्लै कार्यालय खोलेकी छन्। साउन ६ गते नेकपा एमालेले उनको सदस्यता नवीकरण नगर्ने निर्णय गरेपछि भण्डारी छुट्टै कार्यालय खोलेर राजनीतिक गतिविधि गर्नुपर्ने निचोडमा पुगेकी थिइन्।मदन भण्डारी ७५ औँ जन्म जयन्ती मूल व्यवस्थापन समितिको कार्यालय नाम दिएर थापागाउँमा खोलिएको सम्पर्क कार्यालयको बिहीबार भण्डारीले उद्घाटन गरिन्।उनलाई एमालेका वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेलले बलियो साथ दिए। यस्तै, उपा
Posted inSamachar
च्यासलको बाटै बन्द भएपछि थापागाउँमा विद्याले उघारेको दैलो

