उपेन्द्र यादव नेतृत्वको जनता समाजवादी पार्टी, नेपालले आफ्नो पार्टीको झण्डमा पाँच कुने तारा प्रयोग भएको भन्दै त्यसलाई अन्य दलले प्रयोग गर्न नहुने बताएको छ। मंगलबार पार्टीका प्रवक्ता मनीष सुमनले विज्ञप्ति जारी गर्दै आफ्नो पार्टीको झण्डामा रातो पृष्ठभूमिमा अंकित पाँच कुने तारा रहेको भन्दै त्यसलाई अन्य दलले प्रयोग गर्ने भनेर आएको समाचारप्रति ध्यानाकर्षण भएको उल्लेख गरेको छ। ‘राजनीतिक दल सम्बन्धी ऐन, २०७३ को दफा ६ (१) (ङ), दफा (९), दफा ५४ (७) (क) विपरीत यस जनता समाजवादी पार्टी, नेपालक
Posted inSamachar
छाता चुनाव चिह्न भएको जसपा नेपालले भन्यो- पाँच कुने तारा अरुले प्रयोग नगर्नु

