लेखक तथा पत्रकार रमेश भुसालको कृति ‘छालबाटो’लाई २०८१ को पद्मश्री साहित्य पुरस्कार पाउने भएको छ।खेमलाल हरिकला लामिछाने प्रतिष्ठानले भुसालको यात्रा संस्मरणात्मक कृति ‘छालबाटो’लाई अर्पण गर्ने निर्णय गरेको हो।प्रतिष्ठानले विसं २०६३ सालदेखि नेपाली साहित्यको उत्कृष्ट कृतिलाई पद्मश्री साहित्य पुरस्कार प्रदान गर्दै आइरहेको छ।‘छालबाटो’ले कैलाश मानसरोवर हुँदै तिब्बतस्थित कर्णालीको उद्गम र भारतको गंगासम्मको यात्रामा कर्णालीको प्रवाह, सीमा सुरक्षा, स्थानीय
Posted inSamachar
छालबाटो, रमा शर्मा र अभि सुवेदीलाई पद्मश्री

