फिल्म ‘जदौ’ नव अभिनेत्री राजश्री थापा अनुबन्ध भएकी छन्। मोडलिङ तथा स्टाइलिस्टका रूपमा सक्रिय उनले यसै फिल्मबाट सिनेक्षेत्रमा डेब्यु गर्न लागेकी हुन्। राजश्रीले गायक सुशान्त केसीको एउटा गीतमा अभिनय गरेकी छन्। राजश्रीको इन्ट्रीसँगै फिल्ममा कलाकारको लाइनअप पूरा भएको निर्माण पक्षले जनाएको छ। काजी लिम्बू र अञ्जन शर्माको संयुक्त निर्देशनमा बन्ने फिल्ममा मुकुन भुसाल, ऋचा शर्मा, नीति शाह, प्रभातपाल ठकुरी, विनोद न्यौपाने, गीता अधिकारी, शारदा गिरी, सन्ध्या श्रेष्ठ
Posted inSamachar
‘जदौ’बाट डेब्यु गर्दै राजश्री थापा

