नेकपा (माओवादी केन्द्र) की सांसद रेणु चन्दले उहाँले हात्तीसँग लड्न परे पनि आफूहरु लड्न तयार रहेको बताएकी छन्।राष्ट्रिय सभाको शुक्रबारको बैठकमा बोल्दै सांसद चन्दले हात्तीरुपी भारतसँग लड्न कमिलारुपी नेपालीहरू तयार रहेको बताइन्। आफू पनि जनयुद्धकालीन ट्रेनिङ प्राप्त व्यक्ति भएको उनको भनाई थियो।सांसद चन्दले लिपुलेकमा चीन—भारतबीच भएको व्यापार मार्ग खुलाउने सहमतिबारे कुटनीतिक पहल गर्न सरकारसँग माग पनि गरिन्। सबै राष्ट्रिय शक्तिहरू मिलेर कुटनीतिक पहल गर्नुपर्ने उनको भनाइ। उनले भनिन्, ‘ह
Posted inSamachar
जनयुद्धमा ट्रेनिङ लिएकी हुँ, भारतसँग लड्नपरे पनि तयार छुः सांसद रेणु चन्द

