जनार्दन शर्माले अगुवा गरेको ‘प्रगतिशील राष्ट्रिय अभियान’ नेपालले ३१ सदस्यीय केन्द्रीय समिति सार्वजनिक गरेको छ। बिहीबार संवाद डबलीमा पत्रकार सम्मेलन आयोजना गरेर अभियानले केन्द्रीय संजोजन समिति गठन गरेको जानकारी दिएको हो। समितिमा सुदन किराँती, टेकेन्द्र भट्ट, नारायणी शर्मा, मदन भट्टराई, मदन लिम्बु, सम्झना राई, पुजन सिंह, अरविन्द यादव, लक्ष्मी पुरुङ, प्रकाशचन्द पाण्डे, राजु आलेमगर, सन्तोष विष्ट, प्रेम बहादुर तामाङ, यज्ञबल्लभ शर्मा, क्षितिज सापकोटा, बाबुराम नेपाली, किस्मत कुमार
Posted inSamachar
जनार्दन शर्मा नेतृत्वको ‘प्रगतिशील राष्ट्रिय अभियान’को ३१ सदस्यीय केन्द्रीय समिति सार्वजनिक

