जम्मु-कश्मीरको श्रीनगरस्थित नौगाम प्रहरी स्टेसनमा शुक्रबार मध्यराति भएको विस्फोटमा मारिनेको संख्या ९ पुगेको छ। भारतीय सञ्चारमाध्यमका अनुसार राति ११:२० बजे भएको विस्फोटमा २९ जना घाइते भएका छन्। जसमध्ये ५ जनाको अवस्था गम्भीर रहेकाले मृतकको संख्या बढ्ने सम्भावना छ। नौगाम प्रहरी स्टेसनमा भएको विस्फोट गत सोमबार दिल्लीको लालकिल्लाअगाडि भएको कार बममा प्रयोग गरिएकै अमोनियम नाइट्रेटबाट गराइएको पाइएको छ। कश्मीर प्रहरी अधिकारीहरूका अनुसार विस्फोट यति शक्तिशाली थियो कि मृत
Posted inSamachar
जम्मु-कश्मीरको प्रहरी कार्यालयमा विस्फोट हुँदा मारिनेको संख्या ९ पुग्यो

