जलवायु परिवर्तनले कुनै देश, भूगोल र राजनीतिक दल चिन्दैनः परराष्ट्रमन्त्रीपरराष्ट्रमन्त्री डा आरजु राणा देउवाले जलवायु परिवर्तनका असर न्यूनीकरणका लागि राष्ट्रिय एजेन्डाका रुपमा कानून बनाउन आवश्यक रहेको बताएकी छन्।हिन्दकुश हिमालय क्षेत्रका देशका सांसदहरूको सम्मेलनलाई सम्बोधन गर्दै उनले यस्तो बताएकी हुन्।उनले जलवायु परिवर्तन कुनै भूगोल र सिमाना नचिन्ने सीमाविहीन र मानव सभ्यताको सङ्कट भएकाले यस समस्याको समाधानका लागि सबै देशको सामूहिक सहकार्य आवश्यक रहेको बताइन्।उनले जलवायु परिवर्तनको समस्या मानव सभ
Posted inSamachar
जलवायु संकट अब भविष्यको पूर्वानुमान होइन, दैनिक अनुभूत गर्ने वास्तविकता: परराष्ट्रमन्त्री

