जलविरेमा सुख्खा पहिरो, सवारी आवागमन एकतर्फी

जलविरेमा सुख्खा पहिरो, सवारी आवागमन एकतर्फी

मुग्लिन-नारायणगढ सडकखण्डको जलविरे नजिक सुख्खा पहिरो खस्दा बिहीबार साँझ सवारी आवागमन एकतर्फी बनेको छ।सडक डिभिजन भरतपुरका अनुसार साँझ करिब ५ः१० बजे खसेको पहिरोले बाटोको एक भाग अवरुद्ध गरेको हो। पहिरो पन्छाउन मेसिन पठाइएको र करिब १ देखि २ घण्टाभित्र सडक दुबै तर्फ सञ्चालनमा आउने सडक डिभिजन भरतपुरले बताएको छ।सडक क्षेत्रमा पहिरोको उच्च जोखिम रहेको भन्दै डिभिजनले सवारी चालकहरूलाई लेन अनुशासन पालना गरी सावधानीपूर्वक यात्रा गर्न आग्रह गरेको छ। 

Read the news at:
जलविरेमा सुख्खा पहिरो, सवारी आवागमन एकतर्फी

You may also like:

विपद् प्रतिकार्यलाई सरकारले सशक्त बनाउनुपर्छ: प्रचण्ड
जलविरेमा सुख्खा पहिरो, सवारी आवागमन एकतर्फी

संघीय संसदको बैठकमा प्रमुख प्रतिपक्षी दलका नेता, नेकपा (माओवादी केन्द्र) का अध्यक्ष एवम् पूर्व प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले हालैको बाढीपहिरोका Read more

प्रतिनिधिसभा बैठकमा माओवादी अध्यक्ष प्रचण्डको सम्बोधन LIVE
जलविरेमा सुख्खा पहिरो, सवारी आवागमन एकतर्फी

३० असार, काठमाडौं । प्रतिनिधिसभाको बैठक अहिले चलिरहेको छ । सोमबारको बैठकमा प्रतिपक्ष दल नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल Read more

गम्भीर समीक्षा नगर्ने हो भने देश निकै ठुलो विस्फोटतिर जाने अवस्था छ : प्रचण्ड
जलविरेमा सुख्खा पहिरो, सवारी आवागमन एकतर्फी

गम्भीर समीक्षा नगर्ने हो भने देश निकै ठुलो विस्फोटतिर जाने अवस्था छ : प्रचण्ड Read news on Ratopati.com

रहिनन् चर्चित भारतीय अभिनेत्री सरोजा देवी
जलविरेमा सुख्खा पहिरो, सवारी आवागमन एकतर्फी

दक्षिण भारतीय अभिनेत्री सरोजा देवीको निधन भएको छ। बुढ्यौलीका कारण हुने शारीरिक समस्याका कारण ८७ वर्षको उमेरमा निधन उनकाे भएको Read more

ALSO READ  दल दर्तापछि हर्कले भनेः गफले रोजगारी सिर्जना हुँदैन, विदेशी ऋणले देश चल्दैन

Comments

No comments yet. Why don’t you start the discussion?

Leave a Reply

Your email address will not be published. Required fields are marked *