जेनजी आन्दोलनका घटना छानबिन गर्न गठित आयोग र नेपाल प्रहरीबीचको खटपट उत्कर्षमा पुगेको छ। आयोग प्रहरीले असहयोग गरेको भन्दै स्पष्टीकरण माग्ने तहमा पुग्दा प्रहरी पनि आयोगको कार्यशैलीप्रति रुष्ट छ। जाँचबुझ आयोगले असहयोग गरेको आरोप लगाउँदै प्रहरी महानिरीक्षक चन्द्रकुबेर खापुङलाई बुधबार २४ घण्टे स्पष्टीकरण सोधेको थियो। खापुङले त्यसको जवाफ पठाइसकेका छन्। जवाफमा आईजीपी खापुङले प्रहरीले आयोगको काममा सुरुदेखि नै सहयोग गरेको र अब पनि प्रहरीबाट आवश्यक सहयोग रहने प्रतिबद्धता जनाएका छन्। आयोगलाई प्रह
Posted inSamachar
जाँचबुझ आयोग र प्रहरीबीचको खटपट उत्कर्षमा, एआईजी भन्छन् : हामीलाई कारबाही गर्ने हो भने चुनावको वातावरण बन्दैन

