पछिल्लो समय अनमोल केसी र जसिता गुरुङको केमेस्ट्रीलाई दर्शकहरूले निकै रूचाएका छन्। ‘फर्की फर्की’ मा एकसाथ देखिएका उनीहरू प्रदर्शनरत फिल्म ‘जेरी अन टप’ मा पनि जोडीको रूपमा देखिएका छन्। फिल्मदेखि अन्तर्वार्तासम्मका भिडिओमा उनीहरूको जोडीलाई निकै सुहाएको प्रतिक्रिया आउने गर्छ।रिल लाइफको यस जोडीको प्रेम सोमबार रियलमै छल्कियो। सोमबार जापानको टोकियोस्थित नाकानो जेरो हलमा प्रिमियर राखिएको थियो। जहाँ उनीहरूको केमेस्ट्रीलाई दर्शकले प्रत्यक्ष महसुस गर्न पाए। प्रिमियरमा सुरुवातम
Posted inSamachar
जापानमा छल्कियो अनमोल र जसिताको प्रेम !

