सांसदहरूले चीनद्वारा प्रस्तावित ‘ग्लोबल सेक्युरिटी इनिसियटिभ’ (जीएसआई) र ‘ग्लोबल सिभिलाइजेसन इनिसियटिभ’ (जीसीआई) मा नेपालले सहमति जनाएको भन्ने विषयमा यथार्थ जानकारी गराउनुपर्ने माग गरेका छन्।प्रतिनिधिसभाको आज (बुधबार) को बैठकमा बोल्दै सांसदहरूले प्रधानमन्त्री केपी शर्मा ओलीको चीन भ्रमणका क्रममा चिनियाँ राष्ट्रपति सी चिनफिङसँगको भेटवार्तापछि चीनको विदेश मन्त्रालयद्वारा जारी विज्ञप्तिमा सोबारे चीनद्वारा गरिएको दाबीको यर्थाथबारे सदनमा जानकारी गराउनुपर्ने माग गरेका हुन्।बैठकक
Posted inSamachar
‘जीएसआई’ बारे यथार्थ जानकारी गराउन सांसदहरूको माग

