हामी नेपालले जेनजी आन्दोलनकारीलाई अब तोडफोड र आगजनी बन्द गर्न आग्रह गरेको छ। संयोजक सुदन गुरुङले भिडिओ प्रेस विज्ञप्ति जारी गर्दै अब निर्माणतिर लाग्न आग्रह गरेका हुन्। ‘अब प्रदर्शन हामी रोक्नुपर्छ,अब यसरी सबै चिज जलाएर भोलि, पर्सि निर्माण गर्न गाह्रो हुन्छ,’ उनको आग्रह छ, ‘अब हामीले उद्धार गर्नुपर्छ।’यस्तो छ गुरुङको भनाइःअब प्रदर्शन हामी रोक्नुपर्छ। अब यसरी सबै चिज जलाएर भोलि, पर्सि निर्माण गर्न गाह्रो हुन्छ। अब हामीले उद्धार गर्नुपर्छ। कतिजना फसेको छ भन्ने सुन्
Posted inSamachar
जेनजीको आग्रह- अब जलाउन बन्द गर्नुहोस्, बनाउनेतिर लागौँ

