२३–२४ भदौको आन्दोलन र त्यसका उपलब्धिहरूलाई संस्थागत गर्नेगरी तयार गरिएको सम्झौता पत्रको मसौदा ‘जेन–जी मुभमेन्ट अलायन्स’ले राष्ट्रपति रामचन्द्र पौडेल र प्रधानमन्त्री सुशीला कार्कीलाई बुझाएको छ। सो मसौदालाई ‘जेन–जीको नेतृत्वमा भएको आन्दोलनको जनादेश सम्बन्धी प्रस्तावित सम्झौता’ नाम दिइएको छ।७ कार्तिकमा तयार पारिएको सो मसौदा अघिल्लो हप्ता अलायन्समा आबद्ध ‘जेन–जी’ युवाहरूले राष्ट्रपति र प्रधानमन्त्रीलाई बुझाएका थिए। १२ कार्तिकमा प्रधानमन्त्र
Posted inSamachar
जेनजीको प्रस्ताव : हत्याको अनुसन्धान र आगजनीको अभियोजन गर्न बेग्लाबेग्लै निकाय बनाऔँ

