शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री महावीर पुनले गाउँ फर्किन जेन-जी युवाहरूलाई आग्रह गरेका छन्। सोमबार सिंहदरबारस्थित मन्त्रालयमा जेनजी २.० ले बुझाएको ज्ञापन पत्र ग्रहण गर्दै उनले यस्तो आग्रह गरेका हुन्। उनले कतिपय मागहरू पूरा गर्न नसक्ने किसिमका रहेको भन्दै अब आगामी निर्वाचनबाट युवा जिताएर ल्याउन र आफ्नै सरकारबाट सबै मागहरू पूरा गर्न आग्रह गरे। मन्त्रालय आउँदै मन्त्रीलाई ज्ञापन पत्र बुझाएर माग पूरा नहुने भन्दै आफैँ गाउँ फर्किएर निर्वाचनमा भाग लिई निर्वाचन जितेर आउन आफ्नै सरकार बनाउन भन
Posted inSamachar
जेनजीलाई मन्त्री पुनको आग्रह: यहाँ ज्ञापन पत्र बुझाएर पूरा हुँदैन, चुनाव जितेर आफ्नै सरकार बनाऊ

