बाराको सिमरामा भएको तनाव मत्थर गर्न युवा तथा खेलकुदमन्त्री बब्लु गुप्ताले सक्रियता देखाएका छन्। मन्त्री गुप्ता बिहीबार साँझ सिमरा गएका उनको साथमा रहेका जेनजी अगुवा पुरुषोत्तम यादवले जानकारी दिए। मन्त्री गुप्तासँग पुरुषोत्तमसहित हामी नेपाल संस्थाका अध्यक्ष सुदन गुरुङ र शिव यादव पनि साथमा छन्।उनीहरूले सिमरामा प्रदर्शनरत जेनजी प्रतिनिधि र स्थानीय प्रशासनबीच वार्ता गराउने यादवले बताए। बाराका प्रमुख जिल्ला अधिकारी धर्मेन्द्रकुमार मिश्रले सिमरामा प्रदर्शनमा उत्रिएका जेनजी युवाहरूलाई वार
Posted inSamachar
जेनजीसँग वार्ताको पहल गर्न खेलकुदमन्त्री गुप्ता सिमरातर्फ

