जेनजी आन्दोलनको क्रममा प्रहरी कार्यालयमा लुटपाट र तोडफोड गर्ने २ जनालाई कास्की प्रहरीले पक्राउ गरेको छ।प्रहरीका अनुसार जेनजी आन्दोलनका क्रममा विभिन्न प्रहरी कार्यालयमा आगजनी, तोडफोड र हातहतियार लुटपाट गर्ने गतिविधिमा उनीहरू संलग्न थिए।पक्राउ पर्नेहरूमा पोखरा महानगरपालिका वडा नं. ०५ बस्ने ३१ वर्षीय श्यामबहादुर तमाङ र वडा नं. ०२ बस्ने २२ वर्षीय सागर राउत रहेका छन्।उनीहरूका साथबाट प्रहरीले १ राउन्ड गोली, बोल्ट र ट्रिगरको भाग जोडिएको थान, काठको बटको भाग र २ वटा मोबाइल बरामद गरेको जनाएको छ। पक्राउ पर
Posted inSamachar
जेनजी आन्दोलनका बेला लुटिएको हतियारसहित २ जना पक्राउ

