जेनजी आन्दोलनको नाममा मोरङका विभिन्न प्रहरी कार्यालयमा गरिएको आगजनी र तोडफोडमा संलग्न २१ जना पक्राउ परेका छन्।मोरङ प्रहरीले विराटनगर र जहदाबाट १०, पथरीशनिश्चरेबाट ६ र उर्लाबारीबाट ५ जनालाई नियन्त्रणमा लिएको हो।गत भदौ २४ गते उर्लाबारी र पथरीस्थित इलाका प्रहरी कार्यालयमा आगजनी, तोडफोड तथा थुनुवा भगाउनेसम्मका गतिविधि भएको थियो।विराटनगरमा समेत जिल्ला ट्राफिक प्रहरी कार्यालय मोरङ, विभिन्न प्रहरी बिट तथा सीआरभी गाडीमा आगजनी गरिनुका साथै ट्राफिक लाइट र सीसी क्यामेरा तोडफोड गरिएको थियो।उर्लाबारीबाट उदय
Posted inSamachar
जेनजी आन्दोलनको आवरणमा मोरङका प्रहरी कार्यालय आगजनी र तोडफोडमा संलग्न २१ जना पक्राउ

