काठमाडौं । जेनजी आन्दोलनको ५३ दिनपछि संसदीय समितिको बैठक बस्न थालेको छ । आज राष्ट्रिय सभा अन्तरगतको, संघीयता सबलीकरण तथा राष्ट्रिय सरोकार समितिको बैठक बसेको छ । सिंहदरवारमा जारी बैठकका एजेण्डामा समितिको आगामी बैठकमा छलफल हुने विषयहरु र स्थलगत अनुगमन एवम् अन्तरक्रिया कार्यक्रम लगायत थियो । तर सांसदहरुले जेनजी आन्दोलन स्मरण गरेका छन् । प्रधानमन्त्री…
Posted inSamachar
जेनजी आन्दोलनको ५३ दिनपछि संसदीय समिति बैठक, प्रधानमन्त्रीसँग छलफल गर्न माग
