जेनजी आन्दोलनपछि पहिलो पटक ओली च्यासलमा

जेनजी आन्दोलनपछि पहिलो पटक ओली च्यासलमा

नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओली जेनजी आन्दोलनपछि पहिलो पटक ललितपुरको च्यासलस्थित पार्टी केन्द्रीय कार्यालय पुगेका छन्।एमालेले शनिबार आयोजना गरेको चियापान कार्यक्रम भाग लिन ओली च्यासल गएका हुन्। गत भदौ २३ र २४ गते भएको जेनजी आन्दोलनपछि उनले प्रधानमन्त्रीबाट राजीनामा दिएका थिए। आन्दोलनका बेला कार्यालयमा आगजनी र तोडफोड भएको थियो।त्यसयता ठूला कार्यक्रम खासै आयोजना नगरेको एमालेले आज ओलीको उपस्थितिमै कार्यक्रम गरेको हो। 

Read the news at:
जेनजी आन्दोलनपछि पहिलो पटक ओली च्यासलमा

You may also like:

विपद् प्रतिकार्यलाई सरकारले सशक्त बनाउनुपर्छ: प्रचण्ड
जेनजी आन्दोलनपछि पहिलो पटक ओली च्यासलमा

संघीय संसदको बैठकमा प्रमुख प्रतिपक्षी दलका नेता, नेकपा (माओवादी केन्द्र) का अध्यक्ष एवम् पूर्व प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले हालैको बाढीपहिरोका Read more

प्रतिनिधिसभा बैठकमा माओवादी अध्यक्ष प्रचण्डको सम्बोधन LIVE
जेनजी आन्दोलनपछि पहिलो पटक ओली च्यासलमा

३० असार, काठमाडौं । प्रतिनिधिसभाको बैठक अहिले चलिरहेको छ । सोमबारको बैठकमा प्रतिपक्ष दल नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल Read more

गम्भीर समीक्षा नगर्ने हो भने देश निकै ठुलो विस्फोटतिर जाने अवस्था छ : प्रचण्ड
जेनजी आन्दोलनपछि पहिलो पटक ओली च्यासलमा

गम्भीर समीक्षा नगर्ने हो भने देश निकै ठुलो विस्फोटतिर जाने अवस्था छ : प्रचण्ड Read news on Ratopati.com

रहिनन् चर्चित भारतीय अभिनेत्री सरोजा देवी
जेनजी आन्दोलनपछि पहिलो पटक ओली च्यासलमा

दक्षिण भारतीय अभिनेत्री सरोजा देवीको निधन भएको छ। बुढ्यौलीका कारण हुने शारीरिक समस्याका कारण ८७ वर्षको उमेरमा निधन उनकाे भएको Read more

ALSO READ  उद्घाटन खेलमा जनकपुरले पहिले ब्याटिङ गर्ने

Comments

No comments yet. Why don’t you start the discussion?

Leave a Reply

Your email address will not be published. Required fields are marked *