जेनजी आन्दोलनका क्रममा क्षतिग्रस्त भएका भौतिक संरचनाको पुनर्निर्माण र प्रभावित परिवारका लागि राहत जुटाउने उद्देश्यले भारतस्थित नेपाली दूतावासले आर्थिक सहयोगको आह्वान गरेको छ।दिल्लीस्थित नेपाली दूतावासमा आयोजित कार्यक्रममा राजदूत डा. शंकर शर्माले नेपाल सरकारले स्थापना गरेको भौतिक पूर्वाधार पुनर्निर्माण कोषमा सहयोग रकम पठाउन भारतमा रहेका नेपाली र भारतीय नागरिकहरुलाई आग्रह गरे। उनका अनुसार अनियमितता रोक्न सरकारले एकद्वार प्रणालीमार्फत उक्त कोष सञ्चालन गरेको हो, जसमा अब भारतबाट पनि अनलाइन पेमेन
Posted inSamachar
जेनजी आन्दोलनपछि पुनर्निर्माणका लागि भारतीय नेपाली समुदायलाई सहयोगको आह्वान

